Class 12 NEB Social Studies Notes in Nepali New Syllabus

class-12-social-studies-neb-all-chapter-notes

Class 12 NEB Social Studies and Life Skills Education Notes

Are you preparing for your Class 12 NEB Social Studies and Life Skills Education exam? This blog is a comprehensive guide to help you access samajik adhyayan (social studies and life skills education) notes in Nepali for all chapters, making your preparation easier and more effective.


The Social Studies curriculum for Class 12 under the National Examinations Board (NEB) is vast and covers diverse topics, including life skills, research methods, geography, economics, and Nepal's history. These chapterwise notes will help you grasp key concepts, practice exercises, and build confidence for the exam. Our blog links to detailed notes for each unit.


Preparing for your Class 12 NEB Social Studies exam doesn’t have to be overwhelming. With these all-chapter notes designed to your syllabus, you can focus on understanding the core topics and acing your exams.


Check out the chapterwise links below for social studies class 12 notes: 


एकाइ र अध्यायहरू

एकाइ १: सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा

१. सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध
२. जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध


एकाइ २: जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू

१. अनुसन्धान परिचय
२. सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा
३. अध्ययन प्रस्तावनाको संरचना
४. लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष
५. सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयन
६. सामाजिक तथ्यांक र सूचना सङ्कलनका विधि र साधनहरू
७. तथ्यांक तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण
८. तथ्यांक प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग
९. शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका


एकाइ ३: जीवनोपयोगी सिप

१. जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि, वर्गीकरण र अभ्यास
२. समालोचनात्मक चिन्तन
३. सिर्जनात्मक चिन्तन
४. समानुभूति
५. आत्मबोध
६. संवेग व्यवस्थापन


एकाइ ४: समाजको विकास र दर्शन

१. वर्तमान विश्वका सामाजिक विविधता र विशेषता
२. सामाजिक सम्बन्धहरूको विकास र सामाजिक अन्तर निर्भरता
३. जीवन दर्शन, सामाजिक मूल्य मान्यताहरू र सामाजिक व्यवहार
४. दैनिक जीवनमा दर्शनको उपयोगिता
५. समुदायमा आएका परिवर्तन र सामाजिक रूपान्तरण


एकाइ ५: भूगोल र सामाजिक जीवन

१. नेपालका प्रशासनिक प्रदेश
२. प्रदेशहरूको जनसांख्यिक अवस्था र विशेषता
३. नेपालका प्रदेशका सामाजिक सांस्कृतिक अवस्था र विशेषता
४. नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषता
५. अन्तरप्रादेशिक सम्बन्धका आयामहरू
६. नेपालमा विपद्
७. विपद्का कारण र प्रभाव
८. नेपालमा विपद् व्यवस्थापन संयन्त्र र योजना निर्माण
९. भूगोल र सामाजिक जीवनमा सूचना प्रविधि
१०. सामाजिक नक्साङ्कनमा भूसूचना प्रणालीको प्रयोग


एकाइ ६: नेपालको इतिहास

१. नेपालको प्राचीन इतिहास
२. लिच्छवि काल
३. मध्यकालीन राजनीतिक अवस्था
४. मध्यकालीन आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था
५. मध्यकालमा ससाना राज्यको उदय र अवसान
६. आधुनिक काल
७. एकीकरणपछिको राज्य सत्ता
८. आधुनिक कालको अर्थतन्त्र, कानुन, संस्कृति र कलाकौशल


एकाइ ७: सामाजिक पहिचान र विविधता

१. वर्ग र सामाजिक रूपान्तरण
२. लैङ्गिक सवाल
३. लैङ्गिक समावेशिता
४. अपाङ्गता र समावेशीकरण
५. धार्मिक तथा क्षेत्रीय पहिचान
६. समतामूलक समाज


एकाइ ८: संविधान र नागरिक सचेतना

१. सरकारको गठन प्रक्रिया
२. सरकारका काम, कर्तव्य र अधिकार
३. नागरिक अधिकार र कर्तव्य
४. किशोरकिशोरीको अधिकार र कर्तव्य
५. मुलुकी संहिता
६. सूचनाको हक
७. सदाचार र सामाजिक जवाफदेही


एकाइ ९: सहरीकरण र बसाइँसराइ

१. सहरीकरणको अवधारणा
२. नेपालमा सहरीकरण
३. गाउँ-सहर सम्बन्ध
४. नेपालमा सहरीकरणका अवसर र चुनौती
५. बसाइँसराइको प्रवृत्ति
६. सुरक्षित एवम् मर्यादित आप्रवासन
७. बसाइँसराइको प्रभाव


एकाइ १०: अर्थतन्त्र र विकास

१. नेपालको अर्थतन्त्र र विकास
२. नेपालको विदेश नीति र नेपाल-भारत तथा नेपाल-चीन सम्बन्ध
३. नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध
४. नेपालको वैदेशिक व्यापार
५. नेपालको वैदेशिक रोजगार नीति
६. आर्थिक वृद्धि, मानव विकास तथा दिगो विकास अवधारणा
७. नेपालमा गरिबी चक्र र सम्बोधनका उपायहरू


एकाइ ११: शिक्षा र सामाजिक विकास

१. शिक्षा र मानव संसाधन विकास
२. शिक्षामा पहुँच र समावेशिता
३. शिक्षाले सामाजिक तथा सांस्कृतिक विकासमा ल्याउने परिवर्तन र प्रभाव
४. शिक्षामा समुदायको सहभागिता
५. शिक्षा र रोजगार

Categories:

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.