TSC Secondary Level Economics Subject Second Paper Subjective Question Paper 2081

tsc-old-questions-second-paper-view-download

TSC Secondary Level Economics Subject Second Paper Subjective Question Paper 2081

Ma Bi Economics Second paper Subjective Question of 2081 BS


नेपाल सरकार
शिक्षक सेवा आयोग
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक विषयगत परिक्षा - २०८१
समय: ३ घण्टा
विषय अर्थशास्त्र 
पुर्नाङ्क: १०० 
उत्तिर्णाङ्क: ४०

सबै प्र्सह्नाहरु अनिवास्य छन्। प्रत्येक खण्डका लागि बेग्लाबेग्लै उत्तरपुस्तिका प्रयोग गर्नुपर्नेछ, अन्यथा उत्तरपुस्तिका रद्ध हुनेछ। 

खण्ड क
१. पर्तिस्थापनको नियमको अवधारणा प्रस्ट पार्नुहोस। माध्यमिक तहमा अर्थसास्त्र विषय अन्तर्गत रहेको प्रतिस्थापनको नियमको शिक्षण प्रभावकारी हुन नसकेको भन्ने गुनासो रहेको सन्दर्भमा यसका कारणहरु केलाउनुहोस। यो विषयको शिक्षणलाइ हाप प्रभावकारी बनाउन अवलम्बन गर्न सकिने कुनै चारवटा शिक्षण सिकाइ क्रियाकलापहरु प्रस्तुत गर्नुहोस। (२+४+४)

२. कुल गार्ह्यास्थ उत्पादन र कुल राष्ट्रिय उत्पादन गणनामा रहेका चारवटा फरक तत्वहरुको चर्चा गर्नुहोस। कुल गार्ह्यास्थ उत्पादन , कुल राष्ट्रिय उत्पादन, र खुद राष्ट्रिय उत्पादन शिक्षण गर्न प्रत्येकका लागि उपयुक्त हुने दुइ दुइ वटा प्रमुख कार्यकलापहरु प्रस्तुत गर्नुहोस। (४+६)

३. बजेट भनेको के हो ? बजेट निर्माण र कार्यन्वयनको क्रममा करको दर र दायराले खेल्न सक्ने भूमिका बारे चर्चा गर्नुहोस। कक्षा १० का बिध्यार्थिलाई प्रत्यक्ष कर र अप्रत्यक्ष करको भिन्नता कसरि सिकाउनुहुन्छ ? उपयुक्त बिधि, कार्यकलाप र सैक्षिक सामाग्री सहितको खाका प्रस्तुत गर्नुहोस। (२+२+६)

४. नेपालमा ग्रामिण अर्थतन्त्रको सबलिकरणका लागि आवस्यक भौतिक र सामाजिक पूर्वाधारहरुको सुची बनाउनुहोस। यी मध्ये कुनै एक प्रकारको पूर्वाधार सम्बन्धि विषयको शिक्षण गर्नका लागि एउटा पाठ योजना निर्माण गर्नुहोस। (३+७)

५. उद्धेश्य , विषयवस्तु , शिक्षण बिधि र मुल्यांकन प्रक्रिया सम्बन्धि प्रावधानका आधारमा कक्षा १० को अर्थशास्त्र विषयको पाठ्यक्रमको एक सिंहावलोकन प्रस्तुत गर्नुहोस। (५+५)

खण्ड ख

६. अर्थशास्त्री J.M. Keynes को रोजगारीको सिद्धान्तका अनुसार अर्थतन्त्रमा सन्तुलित रोजगारीको स्तर निर्धारण प्रक्रिया रेखाचित्र सहित व्याख्या गर्नुहोस। उक्त सिद्धान्तलाई किन रोजगारीको शास्त्रीय सिद्धान्त भन्दा उत्क्रिस्ट मानिन्छ ? (६+४)

७. अन्तरास्ट्रिय व्यापार भनेको के हो? अन्तरास्ट्रिय र आन्तरिक व्यापारका बिभिन्न आयामका आधारमा यी दुइबीच विद्यमान फरक र समानताको उदाहरण सहित विवेचना गर्नुहोस। (२+४+४)

८. मानव विकास सुचाकंक भनेको के हो? आधुनिक अवधारणा अनुसार नेपालको मानव विकासका प्रमुख सुचाकहरुको विगत १० वर्षको प्रवृत्ति (Trend) लाइ तुलनात्मक रुपमा प्रस्तुत गर्नुहोस। (२+८)

९. वित्तिय नीतिको महत्वलाई चार बुंदामा लेख्नुहोस। नेपालमा वित्तिय नीतिको प्रभावकारिताको विश्लेषण गर्दै उक्त नीतिको कार्यान्वयन अपेक्षित रुपमा हुन नसक्नुका कारणहरु पेश गर्नुहोस। (४+३+३)

१०. मध्यक (Mean) र मध्यिका (Median) को अर्थ सहित फरक छुट्याउनुहोस। तलको तथ्यांकबाट मध्यक गणना गर्नुहोस। (४+६)
tsc-economics-2081-question



समाप्त

Unofficial Translation of the Questions by Hamrolibrary

Government of Nepal 

Teachers Service Commission

Secondary Level, Class Third, Teacher Position Open Competitive Subject Examination - 2081


Time: 3 hours 

Subject: Economics 

Full Marks: 100 

Pass Marks: 40


All questions are compulsory. Separate answer sheets must be used for each section, otherwise, the answer sheets will be canceled.

Section A

1. Explain the concept of the Law of Substitution. Discuss the reasons why teaching the Law of Substitution has been ineffective in secondary level economics. Suggest four teaching-learning activities to make the teaching of this topic more effective. (2+4+4)

2. Discuss four different elements involved in the calculation of Gross Domestic Product (GDP) and Gross National Product (GNP). Present two major activities suitable for teaching GDP, GNP, and Net National Product (NNP) respectively. (4+6)

3. What is a budget? Discuss the role that tax rates and tax bases can play in the process of budget formulation and implementation. How would you teach the difference between direct taxes and indirect taxes to Class 10 students? Present a plan including appropriate methods, activities, and educational materials. (2+2+6)

4. List the necessary physical and social infrastructures for the strengthening of the rural economy in Nepal. Develop a lesson plan for teaching a topic related to one of these types of infrastructure. (3+7)

5. Present an overview of the Grade 10 Economics curriculum based on objectives, subject matter, teaching methods, and evaluation processes. (5+5)

Section B

6. According to economist J.M. Keynes' theory of employment, explain the process of determining the level of equilibrium employment in the economy with the help of a diagram. Why is this theory considered superior to the classical theory of employment? (6+4)

7. What is international trade? Based on various dimensions of international and domestic trade, analyze the differences and similarities between these two types of trade with examples. (2+4+4)

8. What is the Human Development Index (HDI)? Present a comparative analysis of the trends in Nepal's major HDI indicators over the past 10 years according to modern concepts. (2+8)

9. Write four points on the importance of fiscal policy. Analyze the effectiveness of fiscal policy in Nepal and present the reasons why its implementation may not be as expected. (4+3+3)

10. Explain the meaning of mean and median with differences. Calculate the mean from the following data: (4+6)
tsc-economics-2081-question


The End
tsc-secondary-level-economics-subject-old-question-2081


#Categories:

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.